एनसेलн тэнехисэг өрөь ш хуэмэрх гох ө
प्रकार | निजि कम्पनी |
|---|---|
| उद्योग | दूरसंचार |
| स्थापना | २००४ |
| मुख्यालय | काठमाण्डौ |
सेवा क्षेत्र | नेपाल |
| उत्पादनसभ | सिम सेवा, अतिरिक्त सेवा |
| Parent | टेलिया सोनेरा |
| वेबसाइट | ncell.com.np |
एन सेल (Ncell) नेपालको प्रसिद्ध मोबाइल दूरसंचार कम्पनी स्पाइस नेपाल प्रा लिको मोबाईल सेवा मेरो मोबाईलले फेरेको नाम हो । अक्टोबर २००८ मा स्पाइस नेपाल युरोपको प्रसिद्ध मोबाईल कम्पनी टेलिया सोनेरासित जोड्यो र स्पाइस नेपालको मोबाईल सेवालाई नेपालकै नम्बर एक मोबाईल सेवा बनाउने संकल्प गर्यो र त्यही क्रममा मेरो मोबाईलबाट सेवाको नाम बदलेर एनसेल राखिएको हो । एनसेल नेपालमा "नेपाल सेल्युलर" लाई प्रदर्शित गर्दछ । [१]
सन्दर्भ सामग्रीसभ[सम्पादन करी]
- ↑ About Ncell